‘समृद्ध नेपालको नागरिक भएर बाँच्न त पाइँदैन होला, मर्न चाहिँ पाउँ’

गैरआवासीय नेपाली संघ (एनआरएन) को अभियानमा प्राध्यापक सूर्य सुवेदी, हेमराजजी, सुरेशजीको सक्रिय सहभागिता रह्यो, त्यो कसैले बिर्सन सक्दैन। तपाइँहरुको सक्रियता देशका लागि थियो म भन्दिनँ। तपाइँ जे गरिरहनु भएको छ, म जे गरिरहेको छु, कुनै समुदाय, समाज वा देशका लागि गरिरहेको छु भनेर सोच्नुभयो भने ढोँगी हो। सिधा बुझ्नुहुन्छ भने म आफ्नो लागि गरिरहेको छु। … Continue reading ‘समृद्ध नेपालको नागरिक भएर बाँच्न त पाइँदैन होला, मर्न चाहिँ पाउँ’